Accredited by University Grants Commission(UGC), Nepal (2024)

हार्दिक बधार्इ तथा शुभकामना

हार्दिक बधार्इ तथा शुभकामना नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर रूपन्देहीकाे अायाेजनामा Global Money Week-2025 काे अवसरमा सञ्चालित वित्तीय साक्षरता तथा हाजिरीजवाफ प्रतियाेगिता (२०८१) मा यस क्याम्पसमा

Read More »

वित्तीय साक्षरता सम्बन्धी तालिम-२०८१

यस देवदह अादर्श बहुमुखी क्याम्पस देवदह रूपन्देहीकाे अायाेजना र प्रभु बैंक देवदह शाखाकाे सहयाेगमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि एक दिवसीय वित्तीय साक्षरता सम्बन्धी तालिम

Read More »

Global Money Week-2025 काे अवसरमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयकाे अायाेजनामा सञ्चालित विद्यार्थी लक्षित वित्तीय शिक्षा/साक्षरता, सचेतना अभिवृद्धि कार्यक्रममा यस क्याम्पसकाे सहभागिता

Read More »
Devdaha Aadarsha Multiple Campus देवदह रूपन्देहीमा वक्तृत्वकला प्रतियाेगिता सम्पन्न । यस Devdaha Aadarsha Multiple Campus देवदह रूपन्देहीमा अतिरिक्त क्रियाकलाप विभागकाे अायाेजनामा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूकाे शैक्षिक उन्नयनका लागि वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएकाे हाे । अतिरिक्त क्रियाकलाप विभागका संयाेजक Aryal Krishnaज्यूकाे संयाेजकत्व, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बासुदेव रिमालज्यूकाे प्रमुख अातिथ्यता, सहायक क्याम्पस प्रमुख नवीनकुमार श्रेष्ठज्यूकाे अातिथ्यता तथा क्याम्पसका प्राध्यापक बालकृष्ण भण्डारीज्यूकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे हाे । उक्त प्रतियाेगितामा प्रथम विपना घिमिरे, द्वितीय अाकृती तिवारी, तृतीय भगवती काफ्ले र सान्त्वना सपना भूषाल हुनुभएकाे थियाे ।

Devdaha Aadarsha Multiple Campus देवदह रूपन्देहीमा वक्तृत्वकला प्रतियाेगिता सम्पन्न ।

Devdaha Aadarsha Multiple Campus देवदह रूपन्देहीमा वक्तृत्वकला प्रतियाेगिता सम्पन्न । यस Devdaha Aadarsha Multiple Campus देवदह रूपन्देहीमा अतिरिक्त क्रियाकलाप विभागकाे अायाेजनामा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूकाे

Read More »
यस Devdaha Aadarsha Multiple Campus देवदह, रूपन्देहीमा प्राध्यापक तथा कर्मचारीहरूकाे सहभागिता र University of Houston का Associate Professor Dr. Omprakash Ganwali ज्यूकाे प्रशिक्षणमा Research Training अाज क्याम्पस परिषरमा सम्पन्न । २०८१ पाैष १९ गते

Guest Visit

यस Devdaha Aadarsha Multiple Campus देवदह, रूपन्देहीमा प्राध्यापक तथा कर्मचारीहरूकाे सहभागिता र University of Houston का Associate Professor Dr. Omprakash Ganwali ज्यूकाे प्रशिक्षणमा Research Training

Read More »

स्नातक तह तेस्राे वर्षमा अध्ययनरत विद्यार्थीहरूकाे अायाेजनामा चाैथाे वर्षमा अध्ययनरत विद्यार्थीहरूलार्इ एक कार्यक्रमका साथ विदाइ

स्नातक तह तेस्राे वर्षमा अध्ययनरत विद्यार्थीहरूकाे अायाेजनामा चाैथाे वर्षमा अध्ययनरत विद्यार्थीहरूलार्इ एक कार्यक्रमका साथ विदाइ । Devdaha Aadarsha Multiple Campus देवदह ७, रूपन्देहीमा स्नातक तह

Read More »

स्नातक तह तेस्राे वर्षमा अध्ययनरत विद्यार्थीहरूकाे अायाेजनामा चाैथाे वर्षमा अध्ययनरत विद्यार्थीहरूलार्इ एक कार्यक्रमका साथ विदाइ

स्नातक तह तेस्राे वर्षमा अध्ययनरत विद्यार्थीहरूकाे अायाेजनामा चाैथाे वर्षमा अध्ययनरत विद्यार्थीहरूलार्इ एक कार्यक्रमका साथ विदाइ । Devdaha Aadarsha Multiple Campus देवदह ७, रूपन्देहीमा स्नातक तह

Read More »

Notices

News & Events