Devdaha Aadarsha Multiple Campus देवदह रूपन्देहीमा वक्तृत्वकला प्रतियाेगिता सम्पन्न । यस Devdaha Aadarsha Multiple Campus देवदह रूपन्देहीमा अतिरिक्त क्रियाकलाप विभागकाे अायाेजनामा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूकाे शैक्षिक उन्नयनका लागि वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएकाे हाे । अतिरिक्त क्रियाकलाप विभागका संयाेजक Aryal Krishnaज्यूकाे संयाेजकत्व, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बासुदेव रिमालज्यूकाे प्रमुख अातिथ्यता, सहायक क्याम्पस प्रमुख नवीनकुमार श्रेष्ठज्यूकाे अातिथ्यता तथा क्याम्पसका प्राध्यापक बालकृष्ण भण्डारीज्यूकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे हाे । उक्त प्रतियाेगितामा प्रथम विपना घिमिरे, द्वितीय अाकृती तिवारी, तृतीय भगवती काफ्ले र सान्त्वना सपना भूषाल हुनुभएकाे थियाे ।