विश्व वातावरण दिवशकाे अवसरमा क्याम्पस परिषरलार्इ प्लाष्टिक मुक्त क्षेत्र घाेषणा ।

विश्व वातावरण दिवशकाे अवसरमा Devdaha Aadarsha Multiple Campusदेवदह रूपन्देहीलार्इ प्लाष्टिक मुक्त क्षेत्र बनाउने अभियान अन्तर्गत एक हस्ताक्षर संकलन कार्यक्रमका साथ बाँसद्वारा निर्मित डाेकाेकाे प्रयाेग गरी फाेहाेरमैला व्यवस्थापन गर्ने कार्य सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा माननीय छवीलाल विश्वकर्मा, स्थानीय उद्यमी, प्राध्यापक, विद्यार्थीहरूकाे विशेष उपस्थिति रहेकाे थियाे । प्लाष्टिक प्रयाेगकाे शुन्यताका लागि Rotary Club Of Devdaha राेटरी क्लबअफ देवदहका अध्यक्ष श्री सचिन पंगेनीज्यूले Sachin Pangeni ४ थान डाेकाे (डस्वीनका लागि) एक कार्यक्रमका साथ क्याम्पसलार्इ हस्तान्तरण गर्नुभएकाे हुँदा क्याम्पस परिवार हार्दिक अाभार व्यक्त गर्दछ ।

Notices

News & Events