विश्व वातावरण दिवशकाे अवसरमा क्याम्पस परिषरलार्इ प्लाष्टिक मुक्त क्षेत्र घाेषणा ।

विश्व वातावरण दिवशकाे अवसरमा Devdaha Aadarsha Multiple Campusदेवदह रूपन्देहीलार्इ प्लाष्टिक मुक्त क्षेत्र बनाउने अभियान अन्तर्गत एक हस्ताक्षर संकलन कार्यक्रमका साथ बाँसद्वारा निर्मित डाेकाेकाे प्रयाेग गरी

Read More »

Notices

स्नातक तह तेस्राे वर्षमा अध्ययनरत विद्यार्थीहरूकाे अायाेजनामा चाैथाे वर्षमा अध्ययनरत विद्यार्थीहरूलार्इ एक कार्यक्रमका साथ विदाइ । Devdaha Aadarsha Multiple Campusदेवदह ७, रूपन्देहीमा स्नातक तह तेस्राे वर्षमा अध्ययनरत विद्यार्थीहरूकाे अायाेजनामा चाैथाे वर्षमा अध्ययनरत विद्यार्थीहरूलार्इ एक कार्यक्रमका साथ विदाइ गरिएकाे छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री बासुदेव रिमालज्यूकाे प्रमुख अातिथ्यता, पूर्व क्याम्पस प्रमुख तथा क्याम्पस सञ्चालक समितिका सदस्य श्री मित्रलाल न्याैपानेज्यूकाे विशिष्ठ अातिथ्यता, क्याम्पसका प्राध्यापक, कर्मचारी, स्व.वि.यु. पदाधिकारी, अध्ययनरत विद्यार्थी तथा सराेकारवाला निकायहरूकाे विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमकाे अध्यक्षता स्नातक तह तेस्राे वर्षमा अध्ययनरत विद्यार्थी मनाेज चापागाइले गर्नुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन तेस्राे वर्षमा अध्ययनरत विद्यार्थी सृष्टि भण्डारी र रवि पाैडेलले गर्नु भएकाे थियाे ।

News & Events

विश्वविद्यालय अनुदान अायाेगद्वारा यस देवदह अादर्श बहुमुखी क्याम्पस देवदह रूपन्देहीलार्इ शैक्षिक गुणस्तर सनिश्चितता तथा प्रत्यायन QAA प्रमाणीकरण गरेकाे अवसरमा प्रभातफेरी कार्यक्रम २०८० सम्पन्न ।